Kathmandu Press

तोलामा ३४ सय बढ्यो सुनको मूल्य बढ्यो

शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १००  रुपैयाँमा कारोबार भएकोमा आइतबार १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
तोलामा ३४ सय बढ्यो सुनको मूल्य बढ्यो

काठमाडौं, साउन १८ : आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो मात्रमा बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ। 

Hardik ivf

शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १००  रुपैयाँमा कारोबार भएकोमा आइतबार १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, साउन १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्