Kathmandu Press

वाणिज्य विभागले बिगमार्टलाई तिरायो तीन लाख रूपैयाँ जरिवाना

काठमाडाैं, वैशाख २९ : बढी मूल्यमा सामान बेचेको पाइएपछि कामठमाडाैंको हात्तीगाैँडामा रहेकाे बिगमार्टलाई तीन लाख रूपैयाँ जरिवाना तिराइएको छ।

मा....

वाणिज्य विभागले बिगमार्टलाई तिरायो तीन लाख रूपैयाँ जरिवाना

काठमाडाैं, वैशाख २९ : बढी मूल्यमा सामान बेचेको पाइएपछि कामठमाडाैंको हात्तीगाैँडामा रहेकाे बिगमार्टलाई तीन लाख रूपैयाँ जरिवाना तिराइएको छ।

मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार हात्तिगौँडामा रहेको बिगमार्टलाई तीन लाख जरिवाना तिराएको हो। 

बिगमार्टले मासको दाल प्रतिकिलो २७१ मा विक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेकाले जरिवाना तिराइएको विभागले जनाएको छ।
 
प्रकाशित मिति: १८:३१ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्