नागपञ्चमीमा नागपोखरीमा भीड [फोटो फिचर]
नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ।![नागपञ्चमीमा नागपोखरीमा भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1753768947.jpg)
कठमाडौं, साउन १३ : आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि नागपोखरीमा पुजा गर्न भक्तजनको भीड लागेको थियो।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ। यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ।
नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ।
हेर्नुस् नागपोखरीमा नाग पञ्चमीका लागेको भीडका केही तस्बिरहरू:

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)