भक्तपुरमा यसरी मनाइयो गठेमंगल [फोटो फिचर]
पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ।![भक्तपुरमा यसरी मनाइयो गठेमंगल [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1753282414.jpg)
काठमाडौं, साउन ७ : आज काठमाडौं उपत्यकामा नेवार समुदायले गठेमंगल पर्व मनाएका छन्। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाइन्छ।
यसलाई भूत भगाउने पर्वमा उपत्यकाका विभिन्न टोलटोलमा जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गरिन्छ।
पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ।
आजै भक्तपुरका विभिन्न स्थानमा पनि यो पर्व मनाइएको छ। काठमाडौं प्रेसकर्मी सुजल बज्राचार्य गठेमंगल मनाउन बुधबार भक्तपुरको दतात्रय पुगेका थिए।
त्यहाँ उनले केही तस्बिरहरू आफ्नो क्यामेरामा कैद गरे। ती मध्ये छनोट गरिएका १२ तस्बिरः











प्रकाशित मिति: २०:३८ बजे, बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)