सानो पशुपतिमा साउने सोमबार [तस्बिरहरू]
साउनको सोमबार शिवलाई शुद्ध जल चढाए खुसी हुने मान्यता रहेकाले शिवजीलाई जल चढाउन बिहानैदेखि सानो पशुपतिनाथमा दर्शनाथीएको भीड लागेको थियो।![सानो पशुपतिमा साउने सोमबार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/COVER-1753079767.jpg)
काठमाडौं, साउन ५ : आज साउनको पहिलो सोमबार। देशभरका शिवालयमाहरुमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
काठामडौंको पशतुपतिनाथ, भालेश्वर महादेवलगायत हनुमान ढोकामा रहेको सानो पशुपतिनाथमा पनि दर्शर्नानाथीको भीड लागेको छ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाए खुसी हुने मान्यता रहेकाले शिवजीलाई जल चढाउन बिहानैदेखि सानो पशुपतिनाथमा दर्शनाथीएको भीड लागेको थियो।
हेर्नुस् केही तस्बिरहरुः










प्रकाशित मिति: १२:२१ बजे, सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)