Kathmandu Press

अमेरिकन आइडलको टप ७ मा पुगे नेपाली युवा दिवेश 

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् ।

पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धील....

अमेरिकन आइडलको टप ७ मा पुगे नेपाली युवा दिवेश 

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् ।

पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् ।

Hardik ivf

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्दा आफूलाई खुसी लागेका उनले जानकारी दिए ।  

प्रकाशित मिति: ०७:३१ बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्