Kathmandu Press

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

शनिबार रातिदेखि नै परेको अविरलका कारण पहिरो खस्दा अरनिको राजमार्ग जुरे खण्ड रातिदेखि नै अवरुद्ध भएको हो। 
पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, साउन ४ : पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ। 

शनिबार रातिदेखि नै परेको अविरलका कारण पहिरो खस्दा अरनिको राजमार्ग जुरे खण्ड रातिदेखि नै अवरुद्ध भएको हो। 

सो स्थानमा लोदोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ। बिहानैदेखि एक्स्काभेटर, लोडर प्रयोग गरेर पहिरो पन्छाएर अवरुद्ध राजमार्ग खोल्ने प्रयार सुरक्षार्मीले गरिरहेको छ।

यस्तै, वर्षाका महभीरमा सडक भास्सिएको छ। त्यहाँ ठूला सवारीसधान पार हुने अवस्था नभए पनि मोटरसाइकलहरू जोखिम मोलेर पार गरिरहेका छन्।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्