पानी पर्नैलाग्दा यस्तो देखियो काठमाडौं [फाेटाे फिचर]
पानी पर्नै काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ। र, त्यो आकर्षक पनि देखिएको छ।![पानी पर्नैलाग्दा यस्तो देखियो काठमाडौं [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(12)-1752989903.jpg)
काठामडौं, साउन ४ : काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पानी पर्नै काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ। र, त्यो आकर्षक पनि देखिएको छ।
हेर्नुस् पानी पर्नैलाग्दाको काठमाडौंका केही तस्बिरहरु:
प्रकाशित मिति: ११:१९ बजे, आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












