Kathmandu Press

एमालेको विधान संशोन प्रस्ताव पारित

शनिबारको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट प्रस्ताव पारित भएको बताए। 
एमालेको विधान संशोन प्रस्ताव पारित

काठमाडौं, साउन ३ : नेकपा एमाले पोलिटव्युरो बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ।

शुक्रबार र शनिबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो। 

Hardik ivf

शनिबारको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट प्रस्ताव पारित भएको बताए। 

दुई दिन चलेको पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेका थिए। 

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, साउन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्