Kathmandu Press

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड [फोटो फिचर]

साउन महिना भगवान् शिवको महिला भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो।
साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड [फोटो फिचर]

काठमाडौं, साउन १ : आज साउने सङ्क्रान्ति । साउनको पहिलो दिन बिहानबाटै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। 

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ। विशेषतः सोमबार शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्छ।

साउन महिना भगवान् शिवको महिला भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो।

Photo-(44)-1752730236.JPG

Photo-(33)-1752730227.JPG

Photo-(45)-1752730236.JPG

Photo-(38)-1752730228.JPG

Photo-(42)-1752730233.JPG

Photo-(37)-1752730228.JPG

Photo-(35)-1752730227.JPG

Photo-(40)-1752730233.JPG

Photo-60-1752730590.jpg

Photo-(46)-1752730473.JPG

Photo-(51)-1752730474.JPG

Photo-(56)-1752730514.JPG

Photo-(47)-1752730473.JPG

Photo-(57)-1752730514.JPG

Photo-(62)-1752730590.JPG

Photo-(48)-1752730474.JPG

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, साउन १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्