मन्त्रिपरिषद्को बैठक बस्दै
साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
काठमाडौं, असार ३० : सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ।
साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।
प्रकाशित मिति: १२:४१ बजे, सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(18)-1753428450.jpeg)