Kathmandu Press

पशु सेवा विज्ञ केन्द्र प्रमुख झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियर दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा.झा र तत्कालीन सह लेखापाल अनिल लिम्बु, मोदक एड्भटाइजिङ प्रा लि तथा सोकापोपाइटर कौशल राज सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 
पशु सेवा विज्ञ केन्द्र प्रमुख झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ११ : पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा.प्रभात झासहित तीन जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियर दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा.झा र तत्कालीन सह लेखापाल अनिल लिम्बु, मोदक एड्भटाइजिङ प्रा लि तथा सोकापोपाइटर कौशल राज सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

Hardik ivf

उनीहरुविरुद्ध भेटेनरी कार्यालय भवन निर्माण बोलपत्र आव्हानको कुनै पनि सूचना बिना गरेको अभियाग लगाइएको छ। 

आपसी मिलेमतोमा झुटा बिल तयार गरी एक लाख २९ हजार ६६७ भुक्तानी लिएको दाबी अख्तियारले गरेको छ। 

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्