Kathmandu Press

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन्।  
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी 

काठमाडौं, असार १० : सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन्।  

बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी छन्। 
 
प्रकाशित मिति: १०:२५ बजे, मंगलबार, असार १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्