तीन दिनभित्र संसद् भवनको भौतिक प्रगति जानकारी गराउन सरकारलाई निर्देशन
सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकले सहरी विकास मन्त्रालयलाई उक्त निर्देशन दिएको हो।
काठमाडौं, असार ९ : संसदीय समितिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ
सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकले सहरी विकास मन्त्रालयलाई उक्त निर्देशन दिएको हो।
समिति सभापति ठाकुरप्रसाद गैरेले तीन दिनभित्र संसद् भवनको भौतिक प्रगति र सांसदहरूले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिएका थिए।
सभापति गैरेले सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारण उत्पन्न भएको भनाई सभापति गैरेको छ।
प्रकाशित मिति: १४:३२ बजे, सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
