Kathmandu Press

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍याे

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति निकाल्दै बैठक सारिएको जानकारी गराएका हुन्। 
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्‍याे

काठमाडौं, असार ९ : नेपाली कांग्रेसको पूर्व निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति निकाल्दै बैठक सारिएको जानकारी गराएका हुन्। 

कांग्रेस बैठक असार १५ गतेका लागि बोलाइएको थियो। विशेष कारणवश कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको हो। 

अर्को बैठक असार १६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, असार ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्