Kathmandu Press

माइतीघरबाट हिँडैर संसद भवन पुगे रास्वपा सांसदहरू

रास्वपाले आज माइतीघरमा स्थापना दिवसको कार्यक्रमम आयोजना गरेको थियो। सोही कार्यक्रमबाट रास्वपाका सांसदहरू हि‌डेर संसद भवन पुगेका हुन्।
माइतीघरबाट हिँडैर संसद भवन पुगे रास्वपा सांसदहरू
Hardik ivf

काठमाडौं, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतिघरबाट हिँडेरै संसद भवन नयाँ बानेश्वर पुगेका छन्। 

रास्वपाले आज माइतीघरमा स्थापना दिवसको कार्यक्रमम आयोजना गरेको थियो। सोही कार्यक्रमबाट रास्वपाका सांसदहरू हि‌डेर संसद भवन पुगेका हुन्।

११ बजे बस्ने भनिएको बैठक १ घण्टा ढिलागरी भर्खरै सुरु भएको छ। 
 
प्रकाशित मिति: ११:५८ बजे, शनिबार, असार ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्