प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
शुक्रबार प्रधानमन्....

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। दुई अध्यक्षबीच संसदको बजेट अधिबेसन र स्थायी कमिटी बैठक लगायतको विषयमा छलफल भएको स्रोतले जनाएको छ।
संसदको बजेट अधिवेशन आज अपरान्ह ४ बजेदेखि शुरु हुँदैछ।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार