Kathmandu Press

वर्षापछि उर्लियो धोबीखोला [फोटो फिचर]

बाढीका कारण धोबीखोला करिडोरका सडक डुबानमा परेको थियो। त्यहाँ आवामगन सवारी ठप्प भएको थियो 
वर्षापछि उर्लियो धोबीखोला [फोटो फिचर]

काठमाडौं, असार ६ : बुधबार साँझदेखि नै परेको वर्षाले काठमाडौंको मध्यभागमा रहेको धोबीखोलामा बाढी आएको छ। 

बाढीका कारण धोबीखोला करिडोरका सडक डुबानमा परेको थियो। त्यहाँ आवामगन सवारी ठप्प भएको थियो 

बाढीले करिडोर आसपासका केही घरहरु पनि डुबानमा परेका छन् भने पुलमुनी पार्किङ गरिएका गाडीहरु पनि डुबेका छन्। 

 

 

photo-(18)-1750430192.jpg

photo-(10)-1750430184.jpg

3-1750430541.jpg

photo-(15)-1750430189.jpg

photo-(9)-1750430182.jpg

2-1750430539.jpg

photo-(12)-1750430187.jpg

photo-(8)-1750430181.jpg

photo-(16)-1750430190.jpg

photo-(1)-1750430157.jpg

photo-(3)-1750430157.jpg

photo-(5)-1750430160.jpg

photo-(11)-1750430186.jpg

प्रकाशित मिति: २०:२८ बजे, शुक्रबार, असार ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्