Kathmandu Press

पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश 

यसअघि एकल इजलासबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पक्राउ नगर्न भनिएको हो। 
पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश 

काठमाडौं, असार ५ : उच्च अदालत पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न विहीबार अन्तरिम आदेश दिएको छ।

यसअघि एकल इजलासबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पक्राउ नगर्न भनिएको हो। 

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि पक्राउ नगर्न भनेको छ। 

आदेश आउन बाँकी छ। 

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्