Kathmandu Press

एसईईको नतिजा असारको तेस्रो साता आउने 

२०८१ चैत ७ गतेबाट एसईई सुरु भएको थियो। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनका लागि द्रुत रुपमा काम भइरहेको बताएको छ। 
एसईईको नतिजा असारको तेस्रो साता आउने 

काठमाडौं, असार ५ : एसईई परीक्षाको नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ। 

वि.सं. २०८१ चैत ७ गतेबाट एसईई सुरु भएको थियो। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनका लागि द्रुत रुपमा काम भइरहेको बताएको छ। 

परीक्षाफल प्रकासनका लागि बिहानदेखि बेलुकासम्म कर्मचारी काममा खटिइरहेका छन्। यस बर्ष एसइईका लागि पाँच लाख १० हजार विद्यार्थी सामेल भएका थिए।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, असार ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्