Kathmandu Press

संसदको अवरोध हटाउन सभामुख छलफलमा

संसदको अवरोध हटाउन अहिले सभामुख देवराज घिमिरेले संसदभवनस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। 
संसदको अवरोध हटाउन सभामुख छलफलमा

काठमाडौं, असार ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीका राजीनामा आफ्नो अडान कायमै राखेपछि प्रतिनिधिसभा बैठक प्रभावित बनेको छ।

आज ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

Hardik ivf

संसदको अवरोध हटाउन अहिले सभामुख देवराज घिमिरेले संसदभवनस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। 

यसअघि पनि सभामुख घिमिरेले पटक–पटक राजनीतिक दलहरुसँग छलफल गरेका थिए। तर, सहमति भने हुन सकेको छैन।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, असार ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्