Kathmandu Press

दिपक मनाङे सांसदबाट पदमुक्त

सर्वोच्च अदालतको संवैधानिक इजालसले विवरण झुक्याएर सांसद भएको ठहर समेत गरेको छ। 
दिपक मनाङे सांसदबाट पदमुक्त

काठमाडौं, असार ४ : ज्यान मार्ने उद्दोग कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङे) बुधबारबाट लागू हुनेगरी पदमुक्त भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजालसले विवरण झुक्याएर सांसद भएको ठहर समेत गरेको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति बुधबार (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो।
 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, असार ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्