Kathmandu Press

शुक्रबार सांसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने जनाएको छ। 
शुक्रबार सांसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं, असार ४ : आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। 

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने भएको हो।

Hardik ivf

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने जनाएको छ। 

संसद सचिवालयले असार १४ गतेसम्मको कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँंदै आएको छ।
 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, असार ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
देशभर मनसुन सक्रिय
देशभर मनसुन सक्रिय