Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्रीसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सामेल छन्।
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल
फाइल तस्बिर।

काठमाडौं, असार ४ : सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच छलफल भइरहेको छ। 

कांग्रेस सभापति देउवा पार्टीका नेताहरू लिएर बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्रीसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सामेल छन्। छलफल जारी छ। 

छलफलको बिषय भने सार्वजनिक हुन बाँकी छ। 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, असार ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्