Kathmandu Press

अदालत उपस्थित भए रविन्द्र मिश्र

तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र मंगलबार बिहानै अदालत उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुनेछ। 
अदालत उपस्थित भए रविन्द्र मिश्र

काठमाडौं, असार ३ : राप्रपा नेता रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। 

तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र मंगलबार बिहानै अदालत उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुनेछ। 

Hardik ivf

त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ। मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए। उनी ३ लाख छुटेका थिए।
 

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, असार ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्