Kathmandu Press

सम्पर्कबिहीन भएका चिकित्सक श्रेष्ठ भेटिए

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा.श्रेष्ठलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा सकुशल भेट्टाएको हो। 
सम्पर्कबिहीन भएका चिकित्सक श्रेष्ठ भेटिए

काठमाडौं, असार २ : फेसबुकमा ‘अल विदा’ लेखे लेखेर सम्पर्कबिहीन भएका चिकित्सक केशव श्रेष्ठ फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा.श्रेष्ठलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा सकुशल भेट्टाएको हो। 

डा.श्रेष्ठलाई भद्रकाली परिषरमा ल्याइएको छ। फेसबुकमा संवेदनशिल स्टाटस लेखेर सम्पर्कविहिन भएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो। 

यस बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, असार २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्