Kathmandu Press

आज पनि संसदमा अवरोध

आज पनि संसदमा अवरोध

 काठमाडौं, असार २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले सोमबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन् । 

Hardik ivf

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध शुरु गरेका थिए । 

त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिएका थिए। 

 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असार २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्