वर्षाको भिजेको काठमाडौं [फोटो फिचर]
काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ।![वर्षाको भिजेको काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1749969708.jpg)
काठमाडौं, असार १ : काठमाडौंमा भारी वर्षा भएको छ। आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो। महाशाखाका अजुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ।
प्रकाशित मिति: १२:२४ बजे, आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार