Kathmandu Press

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए।
जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : अध्यक्ष दाहाल
फाइल तस्बिर।

मोरङ, जेठ ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन्। 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे।

Hardik ivf

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए।

त्यस अवसरमा उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको बताए। 

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, जेठ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्