Kathmandu Press

संसद अवरोध अन्त्यका लागि सभामुख र प्रमुख सचेतकबीच छलफल

प्रमुख दलका सचेतकसँग अहिले छलफल जारी छ। गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि डाकेका थिए। 
संसद अवरोध अन्त्यका लागि सभामुख र प्रमुख सचेतकबीच छलफल

काठमाडौं, जेठ २८ : प्रतिनिधिसभामा देखिएको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले दलहरूका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्। 

प्रमुख दलका सचेतकसँग अहिले छलफल जारी छ। गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि डाकेका थिए। 

Hardik ivf

प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपालगायतको अवरोधका कारण हाउस अवरुद्ध हुँदै आएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरुले हाउस अवरोध गरेका हुन् । सभामुखसँग छलफल भए पनि निश्कर्ष निस्केको छैन। 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, जेठ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्