Kathmandu Press

प्रहरीले टोखामा गोली चलाएर चार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो, २ जना घाइते

प्रहरीले टोखाको ग्राण्डी अस्पताल नजिकै गोली चलाएर मंगलबार दिउँसो चार जनालाई नियन्त्रणमा लिएको हो। 
प्रहरीले टोखामा गोली चलाएर चार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो, २ जना घाइते

काठमाडौं, जेठ २७ : प्रहरीले मंगलबार टोखामा गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरीले टोखाको ग्राण्डी अस्पताल नजिकै गोली चलाएर मंगलबार दिउँसो चार जनालाई नियन्त्रणमा लिएको हो। 

Hardik ivf

तीमध्ये २ जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको हो। उनीहरुलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सो क्रममा उनीले प्रहरीलाई पनि आक्रमण गरेका थिए। पक्राउ परेकाहरु सबै भातरीय रहेको प्रहरीले जनाएको छ। उनीहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्