Kathmandu Press

महानगरका निलम्बितत प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गठन

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन्।
महानगरका निलम्बितत प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गठन

काठमाडौं, जेठ २१ : काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन्।

Hardik ivf

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले मंगलबार मात्रै स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। उनको स्थानमा एसपी विष्णु जोशीले निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी दिइएको छ।

संयोजक काफ्लेले समिति गठन भएको थाहापाए पनि आफूले अनौपचारिक चिठी नपाएको बताएका छन्। 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्