Kathmandu Press

कांग्रेस निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे सबै उम्मेदवारसँग छलफल गर्दै

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा सबै उम्मेदवारसँग निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न लागिएको हो।
कांग्रेस निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे सबै उम्मेदवारसँग छलफल गर्दै

काठमाडौं, असाेज ३० : निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा सबै उम्मेदवारसँग निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न लागिएको हो।

छलफलमा निर्वाचन प्रक्रिया, व्यवस्थापन तथा उम्मेदवारका सुझावलगायत विषयमा कुराकानी हुने जनाइएको छ।

प्रकाशित मिति: ११:१३ बजे, बिहीबार, असोज २२, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्