Kathmandu Press

अभिनेता शिवाजी राजालाई हृदयघात

काठमाडौं, वैशाख २५ : दक्षिण भारतीय फिल्म क्षेत्रका प्रख्यात अभिनेता शिवाजी राजालाई हृदयघात भएको छ।

अभिनेता राजालाई मंगलबार हृदयघात भएको हो। ....

अभिनेता शिवाजी राजालाई हृदयघात

काठमाडौं, वैशाख २५ : दक्षिण भारतीय फिल्म क्षेत्रका प्रख्यात अभिनेता शिवाजी राजालाई हृदयघात भएको छ।

अभिनेता राजालाई मंगलबार हृदयघात भएको हो। उनलाई हैदरावादको एक अस्पतालमा भर्ना गरिएको छ।

उनी वेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले हृदयघात भएको जानकारी दिएका छन्।

अभिनेता राजालाई आईसीयूमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य स्थिर रहेको भारतीय मिडियाले जनाएका छन्।

उनी तेल्गु फिल्ममा काम गर्दै आएका छन्। ५८ वर्षीय राजाले अहिलेसम्म चार सयभन्दा बढी फल्ममा कामम गरेका छन्।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्