नेकपा सचिवालय बालुवाटारमा बैठक सुरु
काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवा....

काठमाडौं, वैशाख २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजेदेखि नेकपाको सचिवालय बैठक जारी छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसिरहेको बैठकले बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नेछ।
प्रकाशित मिति: १६:१९ बजे, बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार