Kathmandu Press

ज्याकलिनको आकर्षक ह्यान्ड स्टयान्ड र कार्टह्विलिङ

काठमाठौं, वैशाख २४ : कारोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनमा घरमै रहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस दैनिक शारीरिक व्यायाममा व्यस्त हुने ....

ज्याकलिनको आकर्षक ह्यान्ड स्टयान्ड र कार्टह्विलिङ

काठमाठौं, वैशाख २४ : कारोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनमा घरमै रहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस दैनिक शारीरिक व्यायाममा व्यस्त हुने गरेकी छन्। उनका शारीरिक अभ्यासका तस्बिर र भिडियो भाइरल बनिरहेका छन्।

हरियाली बगैंचामा कार्टह्विलिङ गरेको भिडियो इन्स्ट्राग्राममा सेयर गरेकी छिन्। सेतोका पहिरनमा निकै स्फूर्ति र लचकता साथ अभ्यास गरेकी उनले अरुलाई पनि ब्यायाम गर्न आग्रह गरेकी छन्।

केहि समय अघि उनले घरमै ह्यान्ड स्टयान्ड गरेको भिडियोमा पनि निकै आकर्षक देखिएकी थिइन्।

Hardik ivf

लकडाउनको समयमा जनावरलाई विशेष मायाको आवश्यकता रहेको उनको भनाइ छ। यस अघि उनले कुकुरलाई हेरचाह गरेको भिडियो पनि समाजिक सञ्जालमा सेयर गरेकी थिइन्।

 

 

 

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्