Kathmandu Press

ज्याकराण्डाले ढाकेको काठमाडौं [फोटो फिचर]

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाले सजिएको छ। 
ज्याकराण्डाले ढाकेको काठमाडौं [फोटो फिचर]

काडमाडाैं, वैशाख वैशाख २७ : यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ। 

यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ। 

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाले सजिएको छ। 

हेर्नुस् ज्याकाराण्डाले सजिएको काठमाडौंको ड्रोनबाट खिचिएका केही तस्बिरहरू:

Photo-(3)-1746863933.jpg

Photo-(4)-1746863933.jpg

Photo-(2)-1746863890.jpg

Photo-(1)-1746863889.jpg

Photo-(5)-1746864022.jpg

Photo-(7)-1746864022.jpg

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, वैशाख २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्