मधव नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो।
काठमाडौं, चैत २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या उत्पन्न भएपछि एन्जिओप्लास्टी गरिएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो।
नेता नेपालको बिहीबार नै एन्जिओप्लास्टी गरिएको थियो । एन्जिओप्लास्टीपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ।
चिकित्सकले नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन्।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)