Kathmandu Press

भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडान प्रभावित

युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदी अरबलगायत मुलुकबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, वैशाख २६ : भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किएसँगै दक्षिण एशियाली आकाशमा तनाव देखिएको छ। 

बुधबार काठमाडौंबाट युरोप र मध्यपूर्वबाट नेपाल आउने उडानमा पनि परेको छ।

Hardik ivf

युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदी अरबलगायत मुलुकबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

युद्धपछि पनि थुप्र्रै विमानस्थल बन्द गरिएको छ। उत्तरी र पश्चिमी भारतका २४ वटा विमानस्थल बन्द गरिएका छन्।

भारत–पाकिस्तान युद्ध चर्किँदै गएपछि राजस्थानको कृष्णगढ, हिमाचल प्रदेशको कुल्लु र लुधियाना विमानस्थल बन्द गरिएका छन् ।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्