आपराधिक उपद्रोको कसुरमा मिश्रलाई ५ दिनको थुना अनुमति
बिहीबार जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।-ink-1743337603.jpeg)
काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आपराधिक उपद्रोको कसुरमा अदालतबाट पुनः ५ दिनको थुना अनुमति लिइएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
मिश्रलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको थियो।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो।
प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)