सभापति देउवाले बोलाए पदाधिकारी बैठक
सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो।
काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि पदाधिकारी बैठक बोलाएका छन्।
सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: १९:३८ बजे, बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)