Kathmandu Press

सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ।
सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं, वैशाख २४ : सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सुरक्षा परिषदको बैठक बसेको हो।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति रहेको जनाइएको छ।

परिष्द बैठकमा भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने जनाइएको छ। 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्