माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लडेर सामान्य घाइते
खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।
काठमाडौँ, वैशाख २४ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।
खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।
अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०७:५७ बजे, बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)