Kathmandu Press

सूर्यविनायक–साँगा सडकमा सकस [फोटो फिचर]

सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन्। 
सूर्यविनायक–साँगा सडकमा सकस [फोटो फिचर]

काठमाडौं, वैशाख २३ : केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। 

सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन्। 

चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ। हेर्नुस् केही तस्बिहरू:

Hardik ivf

Photo-(13)-1746546369.jpg

Photo-(3)-1746546200.jpg

Photo-(14)-1746546370.jpg

Photo-(11)-1746546300.jpg

Photo-(12)-1746546324.jpg

Photo-(8)-1746546295.jpg

Photo-(5)-1746546200.jpg

Photo-(2)-1746546186.jpg

Photo-(9)-1746546295.jpg

Photo-(10)-1746546297.jpg

Photo-(7)-1746546228.jpg

Photo-(1)-1746546186.jpg

 

प्रकाशित मिति: २१:३७ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्