अर्थमन्त्री विष्णु पौडेल र अध्यक्ष दाहालबीच भेट
-(11)-1746511169.jpeg)
काठमाडौं, वैशाख २३ : अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन्।
आज मंगलबार अध्यक्ष दाहालको निवास खुमलटारमा उक्त भेटघाट भएको हो।
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन्।
प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)