Kathmandu Press

आमिर खान भन्छन्, ‘पिठोको झोलामा पैसा राखेर बाँड्ने व्यक्ति म होइन’

काठमाडौं, वैशाख २३ : केहि दिनदेखि बलिउड अभिनेता आमिर खानले पिठोको झोलामा राखेर १५ हजार रुपियाँ दिएको सामाचार सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

....

दिल्लीको एक सुकुम्बासी बस्तीमा उक्त राहत वितरण गरेको खबर सबैतिर चर्चाको विषय बनेको हो। अभिनेता खानले भने त्यसलाई खण्डन गरेका छन्। ‘पिठोको झोलामा पैसा राखेर बाड्ने व्यक्ति म होइन,’ उनले ट्वीट गर्दै गरेका छन्।

Hardik ivf

उनले आफूले त्यसरी राहत वितरण नगरेको र समाचार गलत भएको बताएका छन्। त्यो समाचार सेयर गर्दै धेरैले प्रशासा गरेका थिए।

उनले लकडाउनमा एकअर्कालाई सहयोग गर्न भने आग्रह गरेका छन्। सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्