फेवातालमा फसेका ८ जनाको उद्धार
डुंगामा फेवाताल सयरमा गरिरहेका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु त्यहाँ फसकेका थिए।
कास्की, वैशाख २२ : हावाहुरी र पानीपछि फेवातालमा फसेका ८ जनाको उद्धार गरिएको छ।
डुंगामा फेवाताल सयरमा गरिरहेका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु त्यहाँ फसकेका थिए।
त्यसक्रममा एउटा एउटा डुंगा पल्टिएको थियो। सो डुंगामा रहेका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको थियो।
डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको छ। यस्तै, तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि सुरक्षित ल्याइएको छ।
प्रकाशित मिति: १७:४८ बजे, सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)