शिक्षा समितिको बैठक बस्दै
बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ ।
काठमाडौं, वैशाख २२ : संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)