झरीले काठमाडौंको जनजीवन प्रभावित [फोटो फिचर]
केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ। आइतबार देशभर धेरै स्थानमा वर्षा भइरहेको छ।![झरीले काठमाडौंको जनजीवन प्रभावित [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1746346164.jpg)
काठमाडाैं, वैशाख २१ : काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ।
केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ। आइतबार देशभर धेरै स्थानमा वर्षा भइरहेको छ।
आज साँझसम्मै पानी पर्ने बताएको छ। हेर्नुस् वर्षा प्रभावित बनेको काठमाडौंको जनजीवन:
प्रकाशित मिति: १३:५४ बजे, आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार