कांग्रेस संसदीय दलको बैठक बस्दै
बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।
काठमाडौं, वैशाख २० : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।
सरकारले प्रस्तुत गरेको नीति तथाबैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ । कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।
प्रकाशित मिति: १०:३१ बजे, शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
